२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल मड्रिडको विजयी सुरुवात

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा मड्रिडले ओसासुनालाई १-० गोलले पराजित गरेको हो । रियल मड्रिडका लागि नयाँ खेलाडी केलियन एम्बाप्पेले ५१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै निर्णायक जित दिलाए । यो जितसँगै रियल मड्रिडले पहिलो खेलबाट ३ अंक जोडेको छ भने…