२८ भदौ २०८३, आइतबार | September 13, 2026

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । अष्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट-२०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । पाँचपल्टको विश्वकप विजेता अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य साहसले भरिएको २ सय १ रन बनाए । जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३…