६ पुस २०८२, आइतबार | December 21, 2025

विश्वकप छनौटमा पुग्न सफल क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनौटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । त्रिवि क्रिकेट मैदानमा हिजो भएको खेलमा यूएईलाई ९ रनले पराजित गर्दै ग्लोबल छनौटमा पुग्न सफल खेलाडीहरुसँग आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् । आगामी जुन जुलाईमा जिम्बाबेमा विश्वकप छनौट खेल…