१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पेनाल्टीबाट बच्यो रियल म्याड्रिड, गिरोनासँग १-१ को बराबरी

काठमाडौं । सुरुआती अग्रता लिएको गिरोनाविरुद्ध रियल म्याड्रिड पेनाल्टीको सहायताले हारबाट जोगिएको छ । पहिलो हाफमा १-० ले पछि परेको रियलले दोस्रो हाफमा पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्यायो । सोमबार राति भएको खेलमा पहिलो हाफको अन्तिम मिनेटमा अज्जेदिन औनाहीले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६८ औँ मिनेटमा प्राप्त…