काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले इतिहास रच्दै पहिलोपटक अन्तिम १६ मा स्थान बनाएको छ । रोमाञ्चक नकआउट खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै इजिप्टले ऐतिहासिक सफलता हात पारेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट खेलाइएको थियो। अतिरिक्त समयमा पनि कुनै टोलीले निर्णायक गोल गर्न…