खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघी गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, फोर ब्रदर्श एफसी नवलपरासी र जेविएम फूटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्ड कप फुटबल प्रतियोगितामा…