२१ भदौ २०८३, आइतबार | September 6, 2026

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेल गुमाएको नेपालले सोमबार नामिबियासँग जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदै छ । नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार सोमबार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । शृंखलाको पहिलो दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग समान ६ विकेटको हार बेहोरेपछि नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा…