१५ बैशाख २०८१, शनिबार | April 28, 2024

आईपीएल २०२० : कोलकात्ता नाइट राइडर्स विजयी

काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ । पहिलो जित हासिल गर्ने क्रममा कोलकात्ताले सन राइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्यो । १ सय ४३ रनको मध्यम लक्ष्य पच्छाएको कोलकात्ताले १८औं ओभरमा भेट्टाएको थियो । कोलकात्ताको जितमा शुभमन गिलले सर्वाधिक ७० रनको पारी खेले । उनी…