बुटवल । बुटवलमा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा नाराबाजी भएको छ । आयोजकले खेल परिणाममा पक्षपात गरेको भन्दै सहभागी विद्यालयका विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । आज संचालन गरिएको १०० मिटर दौडमा तेस्रो स्थानमा आएका त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थी दिपक थापालाई पक्षपातपूर्ण तरिकाले फल्ड भएको भन्दै जबर्जस्ती कालिका माविका विद्यार्थीलाई विजयी घोषणा गरेपछि…