२९ बैशाख २०८१, शनिबार | May 11, 2024

आईपीएल २०२० : बेङ्गलाेरलाई हराउँदै हैदराबाद क्वालिफायरमा प्रवेश

काठमाडाैं । युएइमा जारी १३औं संस्करणकाे इन्डियन प्रिमियर लिग  (आईपीएल २०२०) मा सनराइजर्स हैदराबाद विजयी भएकाे छ । शुक्रबार भएकाे खेलमा हैदराबादले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेकाे हाे । जितसँगै हैदराबादले क्वालिफायर-२ मा दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशका लागि भिड्ने भएकाे छ । १ सय ३२ रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले २ बल बाँकी रहँदा…