२९ बैशाख २०८१, शनिबार | May 11, 2024

आईपीएल २०२० : कोलकातालाई ८ विकेटले पराजित गर्दै पञ्जाब चौथो स्थानमा उक्लियो

काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा किङ्स इलावेन पञ्जाब विजयी भएको छ । सोमबार भएको रोमाञ्चक खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो । १ सय ५० रनको सामान्य लक्ष्य पच्छाएको पञ्जाबले २ विकेटको क्षतिमा भेट्टाएको थियो । पञ्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले अर्धशतकीय…