७ पुस २०८२, सोमबार | December 22, 2025

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ । प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उसले मोरंग टिमलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट्मा धनुषा २२ काविरुद्ध २५, दोस्रो सेटमा मोरङ २१ काविरुद्ध २५, तेस्रो सेटमा धनुषा २१ काविरुद्ध २५,…