२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

ला लिगाको उपाधि होड अति रोमाञ्चक, बार्सिलोनालाई उछिनेर रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडले महत्वपूर्ण फड्को मारेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै रियल मड्रिड बार्सिलोनालाई पछि पारेर अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–१ पराजित गरेको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन ।…