७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

राखेप सदस्य सचिवमा सिलवाल पुन: नियुक्त, रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर कार्की

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त गरेको छ । राखेपका निवर्तमा सदस्यसचिव सिलवाललाई मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पुन: नियुक्ति गरेको हो । यसअघि खेलकुदमन्त्रीले सिधै नियुक्त गर्ने हुनेगर्थ्यो । तर नयाँ खेलकुद ऐनअनुसार सिलवाल गत असारमा पदमुक्त भएका थिए । यसैगरी, राखेपकै उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् ।…