२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

स्पेनिस ला लिगा : बार्सिलोनाको उपाधि आश जीवितै

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने आश जीवितै राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पानियोलमाथि जित निकाली बार्सिलोनाले उपाधिमा रियल मड्रिडमाथि दबाब कायम गरेको हो । १० खेलाडीमा सीमित भएको बार्सिलोनाले १० खेलाडीमै सीमित भएको स्पानियोललाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ५० औँ मिनेटमा…