१६ बैशाख २०८३, बुधबार | April 29, 2026

श्रेष्ठ र तामाङलाई राखेपको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् [राखेप] ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएको छ । राखेपले खेल क्षेत्रसँग सम्बन्धित दुवैलाई महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना…