१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

आइपिएल : लखनउको दोस्रो जित, हैदरावादको लगातार दोस्रो हार

काठमाडौं । सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो । हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४…