बुटवल । लाफा समुहको आयोजनामा बुटवलमा सम्पन्न ‘लाफा’ मेन्स डबल्स खुल्ला बि लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ को मेन्स डबल्स उपाधि आयोजक लाफाकै बिबेक न्यौपाने र मनोज फौदारको जोडीले हात पारेका छन । सुख्खानगरस्थित लाफा कबर्ड हलमा आईतबार राती अबेर सम्पन्न खेलमा बुटवल ब्याडमिन्टन क्लबका गणेश रायमाझी र बिधान गुरुङको जोडीलाई २६–२४, २१–१९ को…