काठमाडौं । १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिका आईतबार मध्यराती इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टोली जारी युरोपकमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो…