२० बैशाख २०८१, बिहिबार | May 3, 2024

प्रेस चौतारी नेपाल, रुपन्देहीले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी बुटवल मोबाईल संघलाई

बुटवल । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल, रुपन्देही जिल्ला शाखाले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८० को उपाधी बुटवल मोबाईल एसोसिएसन संघले हात पारेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल चिकित्सक संघ लुम्बिनीलाई ४-१ गोल अन्तरले पराजित गर्दै बुटवल मोबाईल एसोसिएसन संघले उपाधि हात पारेको हो…