१२ असार २०८३, शुक्रबार | June 27, 2026

क्रिकेट स्टार शाहिद अफ्रिदी आइतबार बिहान माउन्टेन फ्लाइटमा जाने

काठमाडौं । क्रिकेट स्टार शाहिद अफ्रिदी माउन्टेन फ्लाइटमा जाने भएका छन् । एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर अफ्रिदी आइतबार बिहान माउण्टेन फ्लाइटमा जाने भएका हुन् । उनको फ्लाइटको व्यवस्थापन यति एयरलाइन्सले गर्नेभएको छ । काठमाडौं किङ्ग्स ११बाट ईपीएल खेल्न नेपाल आएका अफ्रिदीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालको प्राकृतिक सुन्दरताबाट आफु प्रभावित भएको…