२० मंसिर २०८२, शनिबार | December 6, 2025

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाली धावक पुष्पालाई स्वर्ण

काठमाडौं । नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन् । पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा रजत जितेकी थिइन् । बंगलादेशको ढाकामा…