काठमाडौं । नेदरल्याण्ड्स र अष्ट्रिया १६औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको अन्तिम खेलमा नेदरल्याण्ड्स नर्थ म्यासेडोनियालाई र अष्ट्रिया युक्रेनलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन । एक खेल बाँकी छदै अन्तिम १६ मा स्थान पक्का गरिसकेको डच टोलीले नर्थ म्यासेडोनियामाथि ३-० को सहज जित…