५ बैशाख २०८३, शनिबार | April 18, 2026

राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तयारी पुरा

बुटवल । बुटवलमा उपमहानगरपालिकामा सञ्चालन हुन गईरहेको दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा आज बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिईयो । पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउछाले प्रतियोगिताको तयारी पुरा भएको र धेरैभन्दा धेरै विद्यालय…