१२ असार २०८३, शुक्रबार | June 26, 2026

अन्तर बिद्यालय महिला भलिवल रनिङशिल्ड प्रतियोगिता : एभरेष्ट र न्यु होराईजन मावि अन्तिम चारमा

बुटवल । स्वर्गीय नेता गिरिजाप्रसाद कोईरालाको स्मृतिमा शुक्रबारदेखि बुटवलमा अन्तर बिद्यालय महिला भलिवल रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा शान्ति माविले सिद्धार्थ गौतम बुद्धलाई २–१ को सेटमा पराजित गरेको छ । यसैगरि शुक्रबार नै पहिलो पहिलो चरणको नकआउट खेलमा नबिन औद्योगिक…