१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

राजिनामा दिएका खेलकुद परिषदका कर्मचारीलाई तेक्वाण्डो संघको विदाई

काठमाडौं । नेपाल तेक्वान्दो संघले आज केन्द्रीय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरेको छ । नेपाल सरकारद्वारा जारि गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु खेल संघका कुनै पनि पदमा नरहने प्रावधान अनुसार आ–आफ्नो पदबाट राजिनामा दिएका पदाधिकारी तथा सदस्यहरुको राजिनामा स्वीकृती गरी संघले उनीहरुलाई विदाई गरेको…