काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोली आज कुवेतसँग प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छ । नेपालसहित ९ राष्ट्रले सहभागीता जनाएको यो प्रतियोगिता एसिया क्षेत्रको महत्वपूर्ण छनोट हो, जसबाट शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप-२०२६ मा स्थान पाउने छन् । समूह ‘बी’ मा रहेको…