१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रवि बोपाराको आक्रामक ब्याटिङमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौं । मध्यक्रमका भरोसायोग्य ब्याटर रवि बोपाराको उत्कृष्ट अर्धशतकको बलमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध १७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७४ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । चितवनका लागि बोपाराले ३८…