काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ । समूह ‘सी’ अन्तर्गत मंगलबार भएको आफ्नो अन्तिम खेलमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित हात पारेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा हङकङ राष्ट्रिय क्रिकेट टोली…