नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी जित्न फाइनलमा पुगेका एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले एक अर्कालाई बलियो प्रतिस्पर्धी स्वीकार गरेका छन् । आयोजक अन्तरालले फइनल खेलको पूर्व संध्यामा राखेको प्रि म्याच कन्फ्रेन्सबा बोल्दै दुबै टिमका कोच र कप्तानहरुले एक अर्कालाई बलियो प्रतिस्पर्धी स्वीकार गरेका हुन् । दुबै टिमका कोच तथा कप्तानहरुले…