१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

नेपाल सुपर लिग : उपाधीका लागि आज धनगढी र ललितपुर भिडदैं

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) कपको उपाधीका आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदैछ । यो खेल काठमाडौंस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ । लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो…