बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’को खुल्लातर्फको महिला एवं पुरुष तर्फको उपाधि सन्तोषी श्रेष्ठ र मिङमार सिङगी तामाङले हात पारेका छन् । सन्तोषीले आयोजक शाइन रेसुङ्गा बैकको केन्द्रिय कार्यालय कालिकानगर देखि तिलोत्तमाको मणिग्राम हुँदै पुनस् बैंक परिसर सम्मको निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा…