२५ असार २०८३, बिहिबार | July 9, 2026

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने वा उद्योगी–व्यवसायीमाथि धरपकड गर्ने कुनै नीति नलिएको स्पष्ट पारेका छन्। आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति सार्वजनिक भएपछि सिंहदरबारमा आयोजित निजी क्षेत्रसँगको छलफलमा प्रधानमन्त्रीले उद्योगी–व्यवसायीको विश्वास जित्ने प्रयास गर्दै सरकार व्यवसायमैत्री वातावरण निर्माणका पक्षमा रहेको बताएका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल चेम्बर अफ…