४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानन्यायाधीसलाई बिदामा बसेर कार्यबहाक तोक्न सत्ता गठबन्धनको सुझाव

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जबरालाई आफु विदा बस्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीस जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीस तोक्न सुझाव दिएका हुन् । प्रधानन्यायाधीस जबरा कोरोना संक्रमणको बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । तरपनि उनले कार्यबहाक प्रधानन्यायाधीस तोकेका छैनन्…