१६ बैशाख २०८३, बुधबार | April 29, 2026

प्रचण्डले भने – जनयुद्ध जारी छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध नसकिएको बताएका छन् । शनिबार बिहान काठमाडौँमा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु अहिले रक्तपातविहीन जनयुद्धमा रहेको बताएका हुन् । “अहिले हामी रक्तपातहीन युद्धमा छौँ । युद्ध रोकिएको छैन,” उनले भने । प्रचण्डले पार्टीले सत्ता गठबन्धन जोगाउने अन्तिम कसरत गरिरहेको जनाए…