काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी ओली र एमाले नेताहरुसंगको सम्बादलाई तिब्र बनाएपछि एमसीसी सम्झौताका विरुद्ध चर्को विरोधमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन ‘सङ्कल्प प्रस्ताव’ का नाममा नयाँ विकल्प खोज्न तयार भएका छन् । एमसीसीको चर्को…