७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

नेताहरुले सरकार ढाल्न सक्रिय नेताको नाम मागेपछि प्रधानमन्त्रीले बैठक छाडे

काठमाडौं । दुई दिनअघि भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागिपरेको खुलासा गरेका प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका नेताहरुले सरकार ढाल्न खोजेको बिषय पुष्टि गर्न भनेपछि ओली बैठक स्थायी समितिको बैठक छाडेर निस्केका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले…