३ पुस २०८२, बिहिबार | December 19, 2025

चितवन पुगेर बादलले भने – सहमतिमै नेतृत्व चयन हुन्छ

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निश्कर्ष रहेको बताएका छन् । महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका थापाले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताए । आफु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब…