७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

एसईई परीक्षा स्थगित गर्न र विद्यालयस्तरीय पठनपाठन सुरु गर्न शिक्षाविद्को सुझाव

काठमाडौं । शिक्षाविद्हरुले एसईईको परीक्षा स्थगन गर्न र विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र सुझाव दिएका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ । लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु…