५ पुस २०८२, शनिबार | December 20, 2025

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता गर्न गृह मन्त्रालयमा पत्राचार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पूर्वराष्ट्रपतिको रूपमा प्राप्त हुने सरकारी सेवा र सुविधा नलिने निर्णय सार्वजनिक गरेकी छन्। भण्डारीले बुधबार आफ्नो स्वकीय सचिवालयमार्फत गृह मन्त्रालयमा पत्र पठाउँदै सेवा सुविधा नलिने जानकारी गराएकी हुन्। केही दिनअघि मात्रै भण्डारीले नेकपा (एमाले)को सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन्। ‘जबजका तीन दशक’ शीर्षकको राष्ट्रिय गोष्ठीमा जननेता मदनकुमार…