५ पुस २०८२, शनिबार | December 20, 2025

१०औं महाधिवेशनमा प्रतिनिधि संख्या १ हजार ९९९ बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या थप गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा प्रतिनिधिससंख्या १ हजार ९९९ बनाउने निर्णय गरेको हो । यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने मापदण्ड बनाएको थियो । तर आजको बैठकमा…