काठमाडौं । आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध अवरोध गरेको छ । १५ मिनेट स्थगित गरेर पुनः शुरु भएको बैठकमा पनि एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो । पहिलो बैठकमा लगातार अवरोध पछि १५ मिनेट स्थगित…