नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले एमसीसी परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव नपार्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार नगरिने बताएका छन् । शनिवार नेपालगञ्जमा आयोजना गरिएको नेकपा एस पार्टी निकट युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकिकृत…