काठमाडौं । संघीय संसदको बैठकलाई आज पनि नेकपा एमालेले अवरुद्ध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी सुरु गरेका छन् । एमाले सांसदहरुले 'अलोकतान्त्रिक शैली बन्द गर, अभिव्यक्ति स्वतन्त्रता कायम गर, गैर सांसदलाई संसदबाट निस्काशन गर, पदीय मर्यादा कायम गर' भन्दै नारावाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक…