७ पुस २०८२, सोमबार | December 22, 2025

कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार १०८औँ बीपी स्मृति दिवसका अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । बिपीले रोपेको कपुरको बोटनजिकै उभिएर शर्माले उम्मेदवारीको घोषणा गर्दै पार्टीलाई आगामी तीनवटा निर्वाचनमा विजयी बनाउने दाबी गरे । १३औं…