७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी केन्द्रीय समिति बैठक आजै सकिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक आजै सकिने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान बसेको स्थायी समिति बैठकले आज नै केन्द्रीय समिति समेत बैठक सम्पन्न गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको थियो । यसैगरी आजको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले गर्ने समुहगत छलफलबाट…