काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यहरुले पदबाट राजीनामा दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार उनीहरुले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै असन्तुष्टि जनाएको छ । उनीहरुले…