७ पुस २०८२, सोमबार | December 22, 2025

पूर्वमाओवादी नेताहरुको रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा

काठमाडौं । चार जना पूर्वमाओवादी नेताले आफुहरुको सांसद पद बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा परेको छ । नेकपा माओवादी पार्टी परित्याग गरेर एमालेको केन्द्रीय नेता बनेका पूर्वमाओवादी नेताहरु टोबहादुर रायमाझी लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले यही बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुको रिट बिहीबार न्यायाधीस…