१६ पुस २०८२, बुधबार | December 31, 2025

आफुहरु एमाले प्रवेश नगरेको भन्दै रायमाझी र भट्टसहित ४ पूर्व माओवादीहरु सर्वोच्चको ढोकामा

काठमाडौं । पूर्वसांसद टोपबहादुर रायमाझी र लेखराज भट्ट सहित चार जनाले आफुहरुले नेकपा माओवादी केन्द्र दल त्याग नगरेको जिकिर गरेका छन् । रायमाझी र भट्टसहित प्रभु साह र गौरीशंकर चौधरीले आफुहरुले दल त्याग नगरेको भन्दै प्रतिनिधिसभाको बाँकी कार्यकाल अवधिमा सदस्यकै रूपमा कामकाज गर्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन दर्ता गरेका छन् । उनीहरुले पूर्ववत माओवादी…