काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटवार्तामा प्रचण्डले नेता नेपाललाई मन्त्रिपरिषद् विस्तार गरिहाल्नु पर्ने भएका कारण आफ्नो समुहको धारणा दिन आग्रह गरेका छन् । एमालेको नेपाल पक्षभित्र सरकारमा सहभागी हुने…